कौसीखेतीमा रमाउँदै अधिकारी

३ बर्ष अगाडि

विगत छ वर्षदेखि कौसीखेती गर्दै आभएका तारकेश्वर नगरपालिका– १० का पुरुषोत्तम अधिकारी कौसीमा लगाएको रायोको साग टिप्दै । आफूले गरेको कौसीखेती हेर्न धेरै मानिस घरमा आउने गरेको उनि बताउछन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया