यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए, दुई कम्पनीको शेयरमूल्य १० %ले वृद्धि

४ बर्ष अगाडि

काठमाडौं- साताको तेस्रो कारोबारको दिन (मंगलबार) कारोबारको अन्तिम समयसम्म नेपाल स्टक एक्सेन्च (नेप्से)मा १० कम्पनीको शेयरमूल्य ८ प्रतिशत बढीले वृद्धि भएको छ ।

आज ५ कम्पनीको शेयरमूल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएका छन् भने ५ कम्पनीको शेयरमूल्य ८ प्रतिशत बढीले बढेको छन् ।

श्री इन्भेष्टमेन्ट र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य १० प्रतिशतले बढेको छ । श्री इन्भेष्टमेन्टको शेयरमूल्य प्रतिकित्ताको रु.४८२.९० र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य प्रतिकित्ता रु.३५८.६० पुगेको छ ।
 
अन्य कुन कम्पनीको शेयरमूल्य कति पुग्यो ?

४ बर्ष अगाडि

प्रतिक्रिया