काठमाडौं-साताको तेस्रो कारोबारको दिन (मंगलबार) मध्य भोटेकोशीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको हो ।
यस्तै, कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशत अर्थात रु. १७.७० ले बढेसंगै प्रतिकित्ताको मूल्य रु. १९४.८० कायम भएको छ ।
यसैगरी, मार्केट डेपमा कम्पनीको ५ लाख २४ हजार ९६२ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।
प्रतिक्रिया