मध्य भोटेकोशी सहित यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक, कुनले कति ?

४ बर्ष अगाडि

काठमाडौं, साताको दोस्रो कारोबारको दिन(सोमबार) शेयर बजारमा १.२४ प्रतिशतले उकालो लाग्दा मध्यभोटेकोशीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, गुराँस लघुवित्तको ९.४५ प्रतिशत अंक, ग्लोबल आइएमई लघुवित्त, साल्ट ट्रेडिङ कर्पोरेशनको ८.१४ प्रतिशत अंक र फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको ७.८३ प्रतिशत अंकले बढेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया