यी १० कम्पनीको सर्वाधिक कारोबार, कुनले कतिको कारोबार गरे ?

४ बर्ष अगाडि

काठमाडौं- साताको दोस्रो कारोबारको दिन (सोमबार) पनि नेप्सेमा हरियाली छाएको छ । 

आज ४ अर्ब माथिको कारोबार हुँदा सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन डिस्टिलरी रहेको छ । कम्पनीको आज एकैदिन २८ करोड ४४ लाख ७० हजार ५७० रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, अपि पावर कम्पनीको १८ करोड २९ लाख, शिवम् सिमेन्ट्सको १६ करोड २६ लाख, नबिल बैंकको १४ करोड ९३ लाख र नेपाल बंगलादेश बैंकको १२ करोड ४८ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया