विद्युत प्राधिकरणका कर्मचारी र परिवारलाई नेपाल एयरलाइन्समा १५ % छुट

४ बर्ष अगाडि

काठमाडौं-नेपाल विद्युत प्राधिकरण र नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) बीच हवाई सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ। 

सम्झौतापत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज घिमिरेले हस्ताक्षर गरेका छन्।

सम्झौताबमोजिम वायुसेवा निगमको जहाजमा यात्रा गर्दा प्राधिकरणका कर्मचारी र तिनका परिवारले टिकटमा १५ प्रतिशत छुट पाउनेछन्। 

४ बर्ष अगाडि

प्रतिक्रिया