जीर्ण झोलुङ्गे पुल तर्दै

४ बर्ष अगाडि

बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटीको तोरीखोलामा रहेको जीर्ण झोलुङ्गे पुल तर्दै स्थानीय महिला । पुलको मर्मत सुधार नहुँदा यात्रामा जोखिम बढेको छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया