मध्य भोटेकोशीको शेयरमूल्यमा सकरात्मक सर्किट, खरिदमाग उच्च् बिक्रीमाग भने शून्य

४ बर्ष अगाडि

काठमाडौं- साताको दोस्रो कारोबारको दिन (सोमबार) मध्य भोटेकोशीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।

यस्तै, कम्पनीको शेयरमूल्य १० प्रतिशत अर्थात रु. १६.१० ले बढेसंगै प्रतिकित्ताको मूल्य रु. १७७.१० कायम भएको छ ।

यसैगरी, मार्केट डेपमा कम्पनीको ५ लाख ८१ हजार ८९२ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया