पहिलो घण्टा :  नेप्सेमा दोहोरो अंकको वृद्धि, २६ सयको बिन्दुमा उक्लियो

४ बर्ष अगाडि

काठमाडौं, साताको दोस्रो कारोबारको दिन (सोमबार) पनि शेयर बजार उकालो लागेको छ ।

आज कारोबारको सुरुवात देखि नै नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक दोहोरो अंकले बढेर २६१२.६० को बिन्दुमा पुगेको छ । 
 १२ बजेसम्म आइपुग्दाँ शेयर बजार २७.६९ अंकले बढेर २६१२.६० को बिन्दुमा पुगेको हो ।

यस्तै, सोही अवधीसम्म कारोबारमा आएका २०९ कम्पनीको १७ लाख ५६ हजार ५५६ कित्ता शेयर १४ हजार ०४८ पटकको खरिदबिक्री हुदाँ १ अर्ब ११ करोड २५ लाख बढीको शेयर कारोबार भएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया