काठमाडौं - डडेल्धुराको भित्री मधेश क्षेत्रमा पर्ने परशुराम नगरपालिका–६ र ७ जोड्ने सादनी खोलामा निमार्णाधीन पक्की पुलमा काम गर्दै मजदुर । महाकाली करिडोरअन्र्तगत जोगबुढा क्षेत्रमा ट्र्याक खोलिएको सडकअन्तर्गत उक्त पुल बन्न लागेको हो । तस्वीर : रासस
प्रतिक्रिया