वैदेशिक रोजगार व्यवसायी संघ निर्वाचन : ३३ प्रतिशत आरक्षणको माग

३ बर्ष अगाडि

काठमाडौं - नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनमा पदाधिकारी र सदस्य सबै पदमा कम्तीमा ३३ प्रतिशत महिला उम्मेद्वार उठाउन माग गरेकोे छ । 

 संघकी अध्यक्ष सीता देवकोटाले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्षहरूलाई पत्र लेख्दै उक्त माग गरेकी हुन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया