६५ लाख बराबरको सामान बरामद

४ बर्ष अगाडि

काठमाडौं - रु ६५ लाख बराबरको भन्सार छली ल्याएको खुद्रा सामान तथा औषधिहरू लोड रहेको  ट्रकसहित एक जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा बुझाएको जनाएको  छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया