प्रोग्रेशिभ फाइनान्सको प्रतिकित्ता ३ यसय ३१ रूपैयाँ ६८ पैसा कायम हुनेगरी नेप्सेमा शेयर मूल्य समायोजन

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रोग्रेशिभ फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।

कम्पनीको ७.०१ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ यसय ३१ रूपैयाँ ६८ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । कम्पनीले पुस ३० गते ज्यापू प्रज्ञा भवन भोल गणेश ललितपुर, वडा नं ९ ललितपुरमा दिउँसो १ बजे साधारण सभा गर्दैछ ।

सभामा कम्पनीको पौष १ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया