प्रतिकित्ता ४ सय ५० रूपैयाँ ४३ पैसा कायम हुनेगरी कालिका पावरको शेयर मूल्य नेप्सेमा समायोजन

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालिका पावर कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय ५० रूपैयाँ ४३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । 

कम्पनीको वार्षिक साधारण सभा पुस ३० गते कम्पनीको रजिष्टर्ड कार्यालय भक्तपुर १० चितवनमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९५ नगद सहित १५.७८९५ लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया