ज्येष्ठ नागरिकलाई कम्बल वितरण

४ बर्ष अगाडि

काठमाडौं - अत्यधिक चिसो बढेसँगै ज्येष्ठ नागरिकलाई कम्बल वितरण गर्दै कैलालीको जानकी गाउँपालिका– ६ का वडाध्यक्ष झनकबहादुर विश्वकर्मा । वडा कार्यालयले ७० वर्ष भन्दा माथिका ७६ ज्येष्ठ नागरिकलाई कम्बल वितरण हो । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया