बतासे झर्नामा आन्तरिक पर्यटक

३ बर्ष अगाडि

शुक्लाफाँटा नगरपालिका– ८ चुरे फेदीमा रहेको बतासे झर्ना छेउमा बसेर तस्वीर लिँदै गरेका आन्तरिक पर्यटक । पर्यटकीय क्षेत्रमा पर्यटक आउने क्रम शुरु भएको छ । तस्वीर : रासस
 

३ बर्ष अगाडि

प्रतिक्रिया