आइतबार ३२ कम्पनीको शेयरमूल्य घट्यो, कुन कम्पनीका लगनीकर्ताले कति गुमाए ?

४ बर्ष अगाडि

काठमाडौं-साताको पहिलो कारोबारको दिन (आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा कारोबारको अन्तिम समयसम्ममा ३२ कम्पनीको शेयरमूल्य ओरालो लागेको छ ।

आज सबैभन्दा बढी शेयरमूल्य गोर्खाज फाइनान्सको घटेको छ । कम्पनीको शेयरमूल्य ५.१२ प्रतिशतले ओरालो लागेर रु.७७९.९० पुगेको हो । 

आज कारोबारमा आएका २४० कम्पनीमध्ये १६८ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको हो ।

कुन कम्पनीको शेयरमूल्य कतिले घट्यो ?


४ बर्ष अगाडि

प्रतिक्रिया