मध्य भोटेकोशी सहित ५ कम्पनीको शेयर खरिदमाग उच्च,कुनको कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो कारोबारको दिन (आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा कारोबारको करिब करिब अन्तिम समयसम्म आइपुग्दाँ ५ कम्पनीको शेयर खरिदमाग उच्च रहेको छ ।

आज मध्य भोटेकोशी जलविद्युतको ७ लाख ४७ हजार ७४३ कित्ता शेयर खरिदमाग भएको छ ।

यस्तै, सिद्धार्थ इक्विटी फण्डको ३ लाख ३७ हजार १४० कित्ता शेयर खरिदमाग रहेको छ ।

गोर्खाज फाइनान्सको ३ लाख ३५ हजार ४९ कित्ता,सानिमा इक्विटी फण्डको २ लाख ७२ हजार २०० कित्ता र नेपाल बङ्गलादेशको २ लाख ६५ हजार १९४ कित्ता शेयर खरिदमाग रहेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया