काठमाडौं - नेपाल एसबिआई बैंक लिमिटेडका संचालक बालकृष्ण श्रेष्ठले राजिनामा दिएका छन् । कम्पनीको संचालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक श्रेष्ठले सो पदबाट राजिनामा दिएका हुन् ।
उनले उक्त राजिनामा पुष १५ गतेबाट लागू हुनेगरी दिएका हुन् । उनले दिएको राजिनामा पुष १६ गते स्वीकृत भएको हो ।
प्रतिक्रिया