दुई कम्पनीको शेयरमूल्य सकरात्मक सर्किट लेभमा वृद्धि, कुनको शेयरमूल्य कति पुग्यो ?

४ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो कारोबारको दिन (आइतबार) नेपाल स्टक एक्सेन्च(नेप्से)मा दुई कम्पनीको शेयरमूल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।

आज मध्य भोटेकोशी जलविद्युत कम्पनी र राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य सकरात्मक सर्किट लेभमा बढेको हो ।

मध्य भोटेकोशी जलविद्युतको शेयरमूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.१६१ र राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य प्रतिकित्तामा ९.९४ प्रतिशतले बढेर रु.१८ हजार ८०० पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया