काठमाडौं - धवलागिरि र मालिका गाउँपालिकाको सिमाना भएर बग्ने म्याग्दी खोला तर्दै गरेको जीप । म्याग्दी खोलामाथि पुल निर्माणमा ढिलाई हुँदा खोलामा सवारीसाधन आवतजावत गर्न समस्या र जोखिम भएको छ । तस्बिर : रासस
प्रतिक्रिया