काठमाडौं - स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालक नियुक्त गरेको छ । कम्पनीको पुष १६ गते बसेको संचालक समितिको बैठकले ३ जना संचालक नियुक्त गरेको हो ।
कम्पनीको संचालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्नेगरी सुरज राम भण्डारी, सतिश कुमार श्रेष्ठ र सुमित्रा मानन्धर गुरुङ संचालक समितिको संचालक पदमा निर्विरोध निर्वाचित भएका हुन् ।
प्रतिक्रिया