घोँगी खोज्दै

४ बर्ष अगाडि

तरकारीका लागि घोँगी खोज्दै गरेकी बोटे समुदायकी महिला । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु–३ ब्रह्मस्थानका बोटे समुदायका महिलाले तरकारीको जोहो गर्न घोँगी खोज्ने गर्दछन् । तस्वीर : घोँगी खोज्दैरासस

४ बर्ष अगाडि

प्रतिक्रिया