सन्ध्याकालीन आरती

४ बर्ष अगाडि

काठमाडौं - पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा सन्ध्याकालीन आरती गरिँदै । पछिल्ला दिनमा पोखराका विभिन्न ठाउँमा हुने आरती सबै धर्मावलम्बी र विभिन्न उमेर समूहका पर्यटक एवं स्थानीय बासिन्दाको लागि आकर्षक बन्ने गरेको छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया