नेप्सेमा सेन्ट्रल फाइनान्सको प्रतिकित्ता ३ सय ८२ रूपैयाँ ०८ पैसा कायम हुनेगरी शेयर मूल्य समायोजन

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा आज सेन्ट्रल फाइनान्सको सेयर मूल्य समायोजन भएको छ । 

फाइनान्सको ७.७० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ८२ रूपैयाँ ०८ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । 

नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ४ सय ११ रूपैयाँ ५० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया