काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिद्धार्थ बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । सिद्धार्थ बैंकको १४।२५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय ६ रूपैयाँ १३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।
नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ४ सय ६४ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
प्रतिक्रिया