काठमाडौं - भोजपुरको पौवादुङमा गाउँपालिका–३, च्याङ्ग्रेका ज्येष्ठ नागरिकलाई शुक्रबार सम्मान गर्दै गाउँपालिका अध्यक्ष किरण राई र वडाध्यक्ष तीर्थबहादुर कार्की । यहाँका विसं १९८५ सालदेखि १९९९ सालभित्र जन्मिनु भएका ४० वृद्धवृद्धालाई सम्मान गरिएको हो । तस्बिर : रासस
प्रतिक्रिया