ढल निकासाका लागि नाला निर्माण

३ बर्ष अगाडि

काठमाडौं - कैलालीको टीकापुर नगरपालिका–१ मा ढल निकासका लागि नाला निर्माण हुँदै । बर्खाको समयमा आकाशे पानीबाट डुबानमा पर्ने टीकापुर ढल निर्माण भएपछि डुबानको जोखिमबाट छुटकारा पाउनेमा नागरिकहरु आशावादी छन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया