काठमाडौं - सिद्धार्थ बैंक र नेपाल क्लियरिङ हाउसबीच एनसीएचएलले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्विचको पहिलो चरणको सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका पेमेन्ट सोलुसन्स डिपार्टमेन्ट एन्ड बिजनेस सपोर्ट प्रमुख सुरेशराज महर्जन तथा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया