स्ट्यान्डर्ड चार्टर्ड बैंकको सीईओमा गोरख राणा नियुक्त

४ बर्ष अगाडि

काठमाडौं - स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा गोरख राणा नियुक्त भएका छन् । 

बैंकको सञ्चालक समितिले २०२२ जनवरी १ अर्थात (आज) देखिलागू हुने गरी राणालाई डेपुटी सीईओमा नियुक्त गरेको हो ।

राणासँग बैंकिङ क्षेत्रको २७ वर्षभन्दा लामो बैंकिङ अनुभव छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया