अङ्ग्रेजी नयाँ वर्षमा लेकसाइडमा रौनक

३ बर्ष अगाडि

काठमाडौं - अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा पोखराको  लेकसाइडमा सहभागी सर्वसाधारण । रेष्टुरेन्ट एण्ड  बार एशोसिएशन पोखराले शुक्रबार आयोजना गरेको २३औँ सडक महोत्सवमा राति लेकसाइडमा अङ्ग्रेजी नयाँ वर्ष मनाउन सर्वसाधारणको भीड लागेको हो । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया