माझफाल गाउँमा हिमपात

४ बर्ष अगाडि

डोल्पाको माझफाल गाउँमा भएको भारी हिमपात । हिउँ परेपछि  हिउँदे बाली राम्रो हुने भएकाले किसान खुशी छन् भने हिमपातका कारण यहाँको जनजीवन कष्टकर बनेको छ । तस्बिर : रासस


 

४ बर्ष अगाडि

प्रतिक्रिया