काठमाडौं, नेपाल बैंक लिमिटेडले संचालक समितिमा कर्मचारी संचय कोषको तर्फबाट प्रतिनिधित्व गर्ने गरि रोचन श्रेष्ठलाई नियुक्त गरेको हो ।
यसअघि सोही पदमा रहेका कोषकै संचालक ओमकृष्ण श्रेष्ठ उक्त सेवाबाट अवकाश भएकोमा बैंकले रोचन श्रेष्ठलाई संचालक समितिमा चयन गरेको हो ।
साथै श्रेष्ठले पुष १३ गते नै संचालक समितिको अध्यक्षबाट संचालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरिसकेका छन् ।
प्रतिक्रिया