काठमाडौं - माउन्टेन इनर्जी नेपाल लिमिटेडको स्वतन्त्र सञ्चालकमा डा। हरि शंकर श्रेष्ठ नियुक्त भएका छन् ।
कम्पनीको पुस १५ गते बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा श्रेष्ठलाई नियुक्त गरेको नेप्से मार्फत जानकारी गराएको हो ।
प्रतिक्रिया