‘आइएमई पे’: चन्द्रागिरि टिकट बुकिङ्गमा ३० प्रतिशत क्यास ब्याक

४ बर्ष अगाडि

काठमाडौं । ‘आइएमई पे’ ले आइएमई पे मोबाइल वालेट मार्फत चन्द्रागिरि टिकट बुकिङ्गमा ३० प्रतिशत क्यास ब्याकको अफर ल्याएको छ । 

सार्वजनिक गरेको यो अफर चन्द्रागिरि टिकटहरूमा मात्र मान्य हुनेछ । 

क्यासब्याकको अवधि डिसेम्बर २९ देखि भोलि अर्थात जनवरी १ सम्म रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया