बाटो निर्माण गर्दै

३ बर्ष अगाडि

प्रधानमन्त्री रोजगार कार्यक्रम तनहुँको म्याग्दे गाउँपालिका मातहतका वडाहरुमा बाटो निर्माण गर्दै महिला । गाउँपालिकाले १०१ महिलालाई उक्त कार्यक्रममार्फत रोजगारी प्रदान गरेको हो । उनीहरुले दैनिक रु ५७७ का दरले पारिश्रमिक पाउनेछन् । तस्बीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया