विस्फोटक पदार्थको उत्पादन क्षमता तेब्बर बनाउँदै नेपाली सेना

७ बर्ष अगाडि

काठमाडौं– नेपाली सेनाले विकास निर्माणका काममा प्रयोग गर्न उत्पादिन विस्फोटक पदार्थको उत्पादन क्षमता तेब्बर बनाउने भएको छ । 
सेनाले विस्फोटक पदार्थको माग बढेपछि उत्पादन क्षमता तेब्बर बनाउने तयारी अघि बढाइसकेको छ । हाल सेनाले मकवानपुरको सुनाचुरीमा रहेको इमल्सन प्लान्टमार्फत विस्फोटक पदार्थ उत्पादन गर्दै आएको छ । यसबारेको खबर आजको राजधानी दैनिकमा छापिएको छ । 

 

७ बर्ष अगाडि

प्रतिक्रिया