काठमाडौं - बिक्रीका लागि ताप्लेजुङको सदरमुकाममा राखिएको याकको पुच्छर (चम्मर) । चम्मर घरमा राखेमा शुभलाभ हुने जनविश्वास रहेको छ । यहाँ प्रतिगोटा चम्मर रु दुई हजारदेखि रु पाँच हजारसम्ममा बिक्री हुने गर्दछ । तस्बिर : रासस
प्रतिक्रिया