काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले ३ पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
बैंकले ब्रान्च म्यानेजर, चार्टर्ड अकाउन्टेन्ट र असिस्टेन्स लेभलमा केही संख्यामा कर्मचारी माग गरेको हो । योग्यता पुगेका इच्छुक ब्यक्तिले पुस ३० गतेसम्म आवश्यक कागजात संकलन गरी बैंकको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया