नवलपरासीको राजमार्ग अवरुद्ध

४ बर्ष अगाडि

काठमाडौं - पूर्वपश्चिम राजमार्गअन्र्तगत नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको कावासोतीमा बुधबार बिहानदेखि राजमार्ग अवरुद्ध हुँदा रोकिएका सवारी साधन । वर्षाका कारण डाइभर्सन भत्किँदा राजमार्ग अवरुद्ध भएको हो । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया