कार दुर्घटनामा एकको मृत्यु दुई घाइते

४ बर्ष अगाडि

काठमाडौं - भक्तपुरबाट तीव्रगतिमा काठमाडौंँतर्फ जादै गरेको बा।४च।५७६ नम्बरको कार गएराति मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोस्थित अरनिको राजमार्ग खण्डमा सडकको बिचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको छ । 

दुर्घटनामा एक जनाको मृत्यु र दुई घाइते छन् । दुर्घटना हुँदा कार पुर्णरुपमा क्षति भएको छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया