सदरमुकाममा खलङ्गामा परेको हिउँ

४ बर्ष अगाडि

जुम्ला सदरमुकाम खलङ्गा बजारमा परेको हिउँ । बुधबार बिहानदेखि लगातार भारी हिमपात भएपछि यहाँको जनजीवन निकै कष्टकर भएको छ । हिमपातले हिउँदे बाली राम्रो हुने किसान बताउँछन् । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया