यी ५ कम्पनीको बिक्रीमाग उच्च, कुनको कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं-साताको चौथो कारोबारको दिन (बुधबार) नेप्सेमा कारोबार सुरु भएको सवा दुई घण्टाको अवधीमा ५ कम्पनीको शेयर बिक्रीमाग उच्च रहेको छ ।

आज १ बजे २० मिनेट जाँदा सम्म एनआईबिएल समृद्धि फण्ड १ को सर्वाधिक कित्ता शेयर बिक्री माग भएको छ । कम्पनीको ३ लाख २२ हजार ७५१ कित्ता शेयर बिक्री माग भएको हो ।

यस्तै,नेपाल बङ्गलादेश बैंकको ७८ हजार ४१६ कित्ता, सिटिजन म्युच्अल फण्ड १ को ७७ हजार २२० कित्ता,अपर तामाकोशीको ७३ हजार २०८ कित्ता र ग्लोबल आईएमई समुन्नत स्किम १ को ७२ हजार ६० कित्ता शेयर बिक्री माग भएको हो । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया