मध्य भोटेकोशीको शेयरमूल्य १० प्रतिशतले वृद्धि, अन्य कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं, साताको तेस्रो कारोबारको दिन(मंगलबार) नेप्सेमा मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयरमा सर्किट लागेको छ ।

त्यस्तै, नेपाल हाईड्रो डेभलोपेरकको ५.३६ प्रतिशत, जानकी फाइनान्सको ४.८५ प्रतिशत, गुडवइल फाइनान्सको ४.२८ प्रतिशत, घलेम्दी हाइड्रोको ३.९७ प्रतिशत, श्री इन्भेष्टमेन्ट फाइनान्सको ३.६५ प्रतिशत र शिवम् सिमेन्टको ३.५७ प्रतिशतले वृद्धि भएको छ ।


४ बर्ष अगाडि

प्रतिक्रिया