गोर्खाज फाइनान्सको शेयरमूल्यमा नकरात्मक सर्किट, बिक्री माग १ लाख २४ कित्ता बढी

४ बर्ष अगाडि

काठमाडौं- साताको तेस्रो कारोबारको दिन (मंगलबार) नेप्सेमा गोर्खाज फाइनान्सको शेयरमूल्यमा नकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले घटेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्तामा रु.८७.६० ले घटेर रु.७८९.१० पुगेको छ ।

कम्पनीको शेयरमूल्य घटेसंगै मार्केट डेपमा कम्पनीको बिक्री चाप उच्च रहेको छ ।

यो समाचार तयार पार्दा सम्म करिब कारोबारको पौने तीन घण्टाको अवधीमा २५० कित्ता शेयर खरिदमाग भएको छ भने १ लाख २४ हजार २ कित्ता बिक्री माग रहेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया