पाटन विमानस्थल स्तरोन्नतिका लागि १ करोड ५० लाख बजेट विनियोजन

३ बर्ष अगाडि

काठमाडौं - बैतडीको पाटन विमानस्थल । उक्त विमानस्थल  स्तरोन्नतिका लागि नागरिक उडड्यन प्राधिकरण १ करोड ५० लाख ४४ हजार २४७ रुपैयाँ बजेट विनियोजन गरेको  छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया