रुखलाई सीमा स्तम्भ दाबी

४ बर्ष अगाडि

कञ्चनपुरको पुनर्वास नगरपालिका–४ स्थित नेपाल–भारत सीमामा सीमा स्तम्भ नं २ सय नहुँदा भारतीय पक्षले यो गुल्लरको रुखलाई उक्त सीमा स्तम्भ दाबी । तर नेपाली पक्षले उक्त रुखभन्दा तीन सय मिटर परसम्म नेपाली भू–भाग पर्ने दाबी गरिरहेका छन् । तस्वीरः रासस

४ बर्ष अगाडि

प्रतिक्रिया