मध्य भोटेकोशीको शेयरमूल्य १० प्रतिशतले बढ्यो, बिक्रीमाग शून्य

४ बर्ष अगाडि

काठमाडौं, साताको दोस्रो कारोबारको दिन(सोमबार) नेप्सेमा मध्य भोटेकोशीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । कम्पनीको शेयरमूल्य १० प्रतिशत अर्थात रु.११ ले बढेर प्रतिकित्ताको मूल्य रु.१२१ पुगेको छ ।

यस्तै, मार्केट डेपमा कम्पनीको १३ लाख ६७ हजार २३१ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्री माग शून्य रहेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया