काठमाडौं - नुवाकोटको विदुर नगरपालिका–२ देवीस्थानमा अवस्थित नुवाकोटको साततले दरबार र भैरवी देवी मन्दिरसहितको वस्ती । वि.सं २०७२ बैशाख १२ को भूकम्पले क्षति पुगेको साततले दरबारको पुनःनिर्माणको जिम्मेवारी लिएको चीन सरकार काममा फर्किएको छैन भने भैरवी देवी मन्दिरको पुरातत्व विभागमार्फत गत वर्ष पुनःनिर्माण सम्पन्न गरिएको छ । तस्वीर : रासस
प्रतिक्रिया