हिमपात कारण विद्यालय बन्द

४ बर्ष अगाडि

मनाङमा हिमपातका कारणले विद्यालय बन्द । चिसो बढेपछि यहाँ सर्वसाधारण व्यक्तिलाई कष्टकर जीवन निर्वाह गर्न बाध्य भएका छन् । तस्वीरः रासस

४ बर्ष अगाडि

प्रतिक्रिया